अन्तर्राष्ट्रिय
भारतमा रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु, ९०० भन्दा बढी यात्रु घाइते
भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दी…


