काउलीमा अत्याधिक मात्रामा विषादी फेला
२५ फागुन- काठमाडौं, कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको काउलीमा अत्याधिक मात्रामा विषादी फेला परेको छ । आइतबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १९ वटा तरकारी तथा फलफूल पसलको परीक्षण गर्दा…


