राजेश हमाल भन्छनः नयाँ आएकाहरूले पुरानाले केही गरेनन् भनेको सुन्दा हाँसो लाग्छ
२७ पुष- विराटनगर, महानायक राजेश हमालले पुराना राजनीतिक दलले केही गरेनन्भन्ने कुरा सुनेर आफुलाई हाँसो लाग्ने कुरा बताए । आज झापाको विर्तामोडमा इस्टर्न सहारा कम्पनीको तस्रो साधारण सभालाई सम्बोधन गर्दै हमालले पुरानाले…


