हाम्रो बारेमा

सञ्जालहब डटकम बि.सं. २०८० बाट संचालनमा आएको अनलाइन मिडिया हो । सञ्जालहब डटकम मिडिया प्रा.लिद्वारा संचालित यस अनलाइन सबै वर्ग तथा उमेर समूहका पाठकहरूलाई लक्षित गरी संचालनमा लयाईएको हो ।सञ्जालहब डटकम बि.सं. २०८० बाट संचालनमा आएको अनलाइन मिडिया हो । यस अनलाइन न्युज र्पोटलबाट हामी स्थानीयस्तरका खबरलाई पहिलो प्रथमिकता दिन्छौ साथै हामीले अन्र्तराष्ट्रिय खबर सबै भन्दा पहिले दिने कोशिस गछौ, स्थानीय खबरको लागि हामीले स्थानीयस्तरमा रहेका अनलाईन मिडियाहरु संग सहकार्य गरि छिटो र सत्य खबर दर्शकमाझ दिन्छौ । हाम्रो केन्द्रीय कार्यालय काठमौंमा रहेको छ । हाम्रो उदेश्य भनेकै हाम्रा दर्शक तथा पाठकहरुमाझ सत्य तथ्य र छिटो खबर प्रेशित गर्नु हो ।

हामी निडर छौ र निडरता पुर्वक समाचार लेख्छौ, यदि तपाईहरुका स्थानीयस्थरमा पनि केही खबर छन जुन खबरले देश अथवा बिदेशमा रहेका सारा नेपालीलाई घटनाक्रमको जानकारी पाउन भन्ने चाहनुहुन्छ भने हामीलाई संपर्क गर्न सक्नुहुन्छ, हामी फेसबुक,टिकटक,युट्युब,न्युज र्पोटल सार्थ ट्यीटरमा पनि उपलब्ध छौ