२८ जेठ- चितवन, आफ्नै घरको फलामको ट्रसमा खादाको पासो लगाई झुण्डी एक जना मृत अवस्थामा फेला परेका छन
रत्ननगर नगरपालिका- १४, डुम्री चोक बस्ने वर्ष अन्दाजी ३१ को कृष्ण रेग्मी आफ्नै घरमा आफु सुत्ने कोठाको फलामको ट्रसमा खादाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो ।
घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्