अपराध
रेश्मलाल चौधरीको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा
टीकापुर घटनाका मुख्य अभियूक्तका रुपमा रहेका रेश्मलाल चौधरीको मुद्दा सर्वोच्च अदालतमा जारी बहस आज टुंगिएन । विपक्षी वकिलहरुले गरेको बहस नटुंगिएपछि उक्त मुद्दा ‘हेर्दाहेर्दै’मा परेको हो । टीकापुर घटनामै संलग्न रहेको आरोपमा…


