समाज
बालेन्द्र शाहको सांसदहरुलाई ब्यङ्ग, वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु
बालेन्द्र शाहले सांसदहरुलाई वडा अध्यक्षको बराबरमा आएको संज्ञा दिएका छन, उनले मंगलबार सामाजिक संजाल फेसबुकमा एक स्टाट्स लेख्दै यस्तो भनेका हुन, गणतन्त्र दिवसको अवसरमा र जेष्ट १५ गतेको बजेट भाषणमा सांसद विकास…


