अन्तर्वार्ता
नक्कली भुटानी शरणार्थीको घटनामा अनुसन्धान नरोकिने प्रधानमन्त्री प्रचण्ड को भनाई
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भएको ठगीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार पनि भेटवार्ता भएको छ । शनिबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल…


