अन्तर्वार्ता
मौसमी फ्लु भएमा कस्तो अवस्थामा अस्पताल जाने?
मौसम परिवर्तनसँगै हुने मौसमी फ्लु एक प्रकारको भाइरसको संक्रमणबाट हुने रुघाखोकी हो। प्रायःजसो इन्फ्लुएन्जा भाइरसको संक्रमबाट बिरामीहरूमा रुघाखोकीलगायत ज्वरो आउने, शरीर धेरै दुख्ने, आलस्य हुने, टाउको दुख्ने, आँखाको नानी दुख्ने, नाकबाट पानी…


