अन्तर्वार्ता
होटलबाट बेवारिसे अवस्थामा युवकको शव फेला
टीकापुर, जेठ २,धनगढीको एक होटलबाट बेवारिसे अवस्थामा युवकको शव फेला परेको छ । धनगढी उप-महानगरपालिका वडा नं. ३ ट्राफिक चोक स्थित सुभ श्री रेस्टुरेन्ट एण्ड बारमा सोमवार युवकको शव फेला परेको हो…


