अन्तर्राष्ट्रिय
फेसबुकलाई भारतमा बन्द गर्न चेतावनी
भारतको कर्नाटक उच्च अदालतले फेसबुकलाई भारतमा बन्द गर्न चेतावनी दिएको छ । साउदी अरेबियामा थुनामा रहेका भारतीय नागरिकको मुद्दाको अनुसन्धानमा राज्य प्रहरीसँग फेसबुकले गरेको असहयोगको बिषयलाई लिएर अदालत फेसबुक बन्द गर्ने…


