फेसबुकलाई भारतमा बन्द गर्न चेतावनी

भारतको कर्नाटक उच्च अदालतले फेसबुकलाई भारतमा बन्द गर्न चेतावनी दिएको छ ।

 

साउदी अरेबियामा थुनामा रहेका भारतीय नागरिकको मुद्दाको अनुसन्धानमा राज्य प्रहरीसँग फेसबुकले गरेको असहयोगको बिषयलाई लिएर अदालत फेसबुक बन्द गर्ने चेतावनी दिइको छ । अदालतले आवश्यक जानकारीसहितको पूर्ण प्रतिवेदन एक साताभित्र अदालतमा पेस गर्न फेसबुकलाई निर्देशन समेत दिएको छ ।।

प्रतिक्रिया दिनुहोस्