दुर्घटना
खाली ग्यास सिलिण्डर बोकेको मालबाहक सवारी भासु भिरमा बाट खसेको छ ।
आइतबार राति १ बजे दार्चुलाबाट धनगढी आउँदै गरेको खाली ग्यास सिलिण्डर बोकेको मालबाहक सवारी भासु भिरमा दुर्घटना भएको हो । कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नं। ५ खानीडाँडास्थित भासु भिरमा ७र८ सय…


