टिपरको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु
१९ फागुन-काठमाडौं, काठमाडौंको नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सिभिल अस्पतालअगाडि बा२क ३२२९ नम्बरको टिपरले ठक्कर दिँदा प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी स्कुटरमा सवार बद्री कोइरालाको मृत्यु भएको…


