अन्तर्वार्ता
खुकुरी प्रहार गरी शुक्रबार एक युवतीको हत्या
संखुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी शुक्रबार एक युवतीको हत्या भएको छ। सभापोखरी गाउँपालिका–१ घर भइ खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय…


