राजनीति
दोस्रो दिन आज पनि नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक दोस्रो दिन आज पनि बस्दैछ। आज बिहानबाट अध्यक्ष केपी शर्मा ओलीद्वारा बिहीबार प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि बिहान ८ बजेदेखि १२ बजेसम्म ८ समूहमा छलफल हुने एमालेले जनाएको छ।…


