अन्तर्वार्ता
कञ्चनपुरमा एक पुरुष मृत फेला
जिल्लाको पुनर्वास नगरपालिका-९ ‘ख’ गाउँमा एक जना मृत भेटिएका हुन । स्थानीय ३६ वर्षीय भक्तबहादुर थापा आफ्नो घरभन्दा केही टाढा सोमबार मृत भेटिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक…


