कञ्चनपुरमा एक पुरुष मृत फेला

जिल्लाको पुनर्वास नगरपालिका-९ ‘ख’ गाउँमा एक जना मृत भेटिएका हुन । स्थानीय ३६ वर्षीय भक्तबहादुर थापा आफ्नो घरभन्दा केही टाढा सोमबार मृत भेटिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशराज मल्लका अनुसार थापा आफ्नो घरभन्दा ४ सय मिटर टाढा खेतमा मृत भेटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्