अपराध
नाबालिगको तस्बिर राखेर दुर्व्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ
सामाजिक सञ्जालमा नाबालिगको सम्पादित तस्बिर राखेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीको साइबर व्युरोले एक जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायका अनुसार पीडित…


