ओलीले मानव अधिकार आयोगमा दिए बयान

२० पुष- काठमाडौं, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मानव अधिकार आयोगमा बयान दिएका छन् ।

गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनका विषयमा आयोगले अध्यक्ष ओलीसँग बयान लिएको हो ।

प्रतिक्रिया दिनुहोस्