२६ असार- काठमाडौं, बौद्धमा एक घरको कोठामा आगलागी भएको छ, साथै उक्त आगलागीमा परेर एक जनाको मृत्यु समेत भएको छ ।
मृतकको नाम खुलिसकेको छैन । मृतक शारिरिक रुपमा अशक्त रहेको र कोठामा आगलागी भएपछि जलेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार, घटनाबारे थप बुझ्ने काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्