९ वैशाख- काठमाडौं, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन तोला ६ हजार ९ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको छ । सोमबार सुनको भाउ १ लाख ९१ हजारमा कारोबार भएको थियो भने अचानक आज ६ हजार ९ सयले बडेको हो ।
केही दिनयता लगातार स्थिर रहेको चाँदीको भाउ भने आज तोलामा १० रुपैयाँले वृद्धि भ भई १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको १ हजार ९ सय ६० मा कारोवार भएको भियो
प्रतिक्रिया दिनुहोस्