पूजा गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन

१३ चैत-काठमाडौं,  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह बालेन पूजा अर्चना गरेर बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् ।

सिंहदरबारमा पहिलो मन्त्रिपरिषद् बैठक सकेर बालेन गृहप्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्