एक बृद्ध मृत अवस्थामा भेटिए

३ भदौ- कैलाली, एक बृद्ध मृत अवस्थामा भेटिएका छन्।

जिल्लाको जानकी गाउँपालिका–२ बस्ने ७२ वर्षीय मन्जु शाह (पुरुष) घर नजिकै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्