अन्तर्वार्ता

कैलालीमा एक युवक मृत फेला

कैलालीमा एक युवक मृत फेला

असार ८-धनगढीः कैलालीमा एक युवक मृत फेला परेका छन्। जिल्लाको कैलारी गाउँपालिकाको हसुलियामा ३० वर्षीय लक्ष्मीप्रसाद चौधरी मृत फेला परेका हुन्।

शुक्रवार उनको शव आफ्नै घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटना अनुसन्धान गर्न आफू त्यसतर्फ गइरहेको कैलाली प्रहरीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…