कार्तिक १५-बाजुरा, बाजुराका एक बालक कर्णाली नदीमा बेपत्ता भएका छन्। जिल्लाको जगन्नाथ गाउँपालिका–४ बेर्माका मनलाल भण्डारीका १३ वर्षीय छोरा सुबिन्द्र भण्डारी सोही ठाँउस्थित कर्णाली नदीमा नुहाउने क्रममा मङ्गलवार दिउँसो बगेर बेपत्ता भएका हुन्।
मंगलबार, २४ कात्तिक २०८३
© २०८३ सञ्जालहब । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…