२८ साउन-कञ्चनपुर, एक जना मृत अबस्थामा फेला परेका छन्। घटना बेदकोट नगरपालिका–५ पोलखरीको हो ।
बेदकोट नगरपालिका–५ पोलखरीस्थित पूर्व झले खोला किनारामा सोही नगरपालिका–६ मुसेपानी बस्ने ३५ वर्षीय बिनोद चौधरी मंगलबार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्