नाउपामा रञ्जिता श्रेष्ठ नै अध्यक्ष रहिन

२८ साउन- काठमाडौं, १५ साउनमा भएको राष्ट्रिय भेलाले लालवीर चौधरीलाई अध्यक्ष चयन गरी निर्वाचन आयोगमा दर्ता अद्यावधिकको निवेदन दिए पनि आयोगले राजनीतिक दलसम्बन्धी ऐन र दलको विधानका आधारमा श्रेष्ठलाई नै अध्यक्ष कायम गरेको हो ।

 

रेशमले श्रीमतीलाई हटाएर बाबुलाई अध्यक्ष बनाउने प्रयास आयोगले अस्वीकार गरेको छ।
लालवीर नाउपा संरक्षक रेशम चौधरीका बाबु र रञ्जिता श्रीमती हुन् ।

प्रतिक्रिया दिनुहोस्