अन्तर्वार्ता समाज

एक जना मृत अवस्थामा फेला

एक जना मृत अवस्थामा  फेला

१३ जेष्ठ – कैलाली,  कैलालीको गोदावरीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

गोदावरी नगरपालिका–८ का ५५ वर्षीय नरबहादुर धामी मृत अवस्थामा फेला परेका छन्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…