अपराध समाज

१२ ग्राम बढी लाागुऔषधसहित एक युवक पक्राउ

१२ ग्राम बढी लाागुऔषधसहित एक युवक पक्राउ

२२ साउन- दार्चुला, १२ ग्राम बढी लाागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजारबाट लागूऔषध चरेश १२ ग्राम ७ सय ३० मिलिग्राम सहित मार्मा गाउँपालिका–६ दार्चुला बस्ने २३ वर्षीय जनक महरा पक्राउ परेका प्रहरीले जनाएको छ।

महरालाइ बिहीवार बिहान इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…