बिहीवार शेयर बजार ३१.५० अंकले घट्यो ।

१५ साउन- काठमाडौं, आज बिहीवारको शेयर बजार नेप्से परिसूचक ३१.५० अंकले घटेको छ ।

 

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३१.५० अंकले घटेर २९२२.६३ को विन्दुमा पुगेको छ ।

बिहीबार ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयरको खरिदबिक्री भयो भने १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार रूपैयाँको कारोबार भएको छ ।

आज ट्रेड टावर, नेपाल फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्