राजनीति समाज

विद्यादेवी भण्डारीको काउन्टर उत्तर, म अगाडि बढिसकेकी छु ।

विद्यादेवी भण्डारीको काउन्टर उत्तर, म अगाडि बढिसकेकी छु ।
sf7df8f}F, !% c;f/ . /fi6«klt ljBfb]jL e08f/L dxfn]vf k/LIfssf] sfof{nosf] ^$cf}+ jflif{sf]T;j ;df/f]xsf] a'waf/ pb3f6gkl5 dGtJo JoQm ub}{ . t:jL/ M /Tg >]i7, /f;;

६ साउन- काठमाडौं,  नेकपा एमालेको सक्रिय राजनीतिमा आएको घोषणा गरेपछि अझ व्यापक चर्चामा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीभित्र ग्रुपिज्म बढाएर कार्यकर्ता आतंकित पार्ने कामको काउन्टर उत्तर दिएकी छन्।

 

‘उनले आफु आन्दोलनबाट आएको मानिस हुँ, पछि हट्नेवाला छैन पत्रकारसँगको कुराकानीमा भनिन्, उनले अहिलेदेखि केन्द्रदेखि तलसम्म आतंकित पार्ने काम नगरियोस्। म अगाडि बढिसकेकी छु समेत भनेकि छन ।

११औं महाधिवेशनमा अध्यक्ष बन्ने चाहना राखेकी उनले एमाले केन्द्रीय समितिको बैठकमा अहिलेदेखि नै उक्त महाधिवेशनको अध्यक्ष प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई प्रस्ताव गरिनुपर्ने आवाज आएपछि काउन्टर उत्तर दिएकी हुन्।

 

भण्डारीलाई रोक्नका लागि सदस्यता नविकरण पेन्डिङमा रहेकोदेखि अनेक जालझेलका कुराकानी भएपछि ओलीसँग उनको भेट वार्ता भएको थियो। त्यसपछि सुरु भएको केन्द्रीय समितिको बैठकमा भण्डारीलाई अगाडि बढ्न नदिने प्रपञ्चमा परिचालन गरिएको आशंका उब्जिएको छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…