अपराध समाज

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
Concept of a violence against women. Black and white portrait of scared and desperate woman, focus on the hands in protective gesture

१८ असार – मकवानपुर, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मनहरी गाउँपालिका-१ मकरी बस्ने २० वर्षीय  पुजन सिङ्ताङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पुजनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…