अन्तर्वार्ता समाज

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
Flames engulf a chair inside a burning home as the Oak Fire burns in Mariposa County, Calif., on Saturday, July 23, 2022. (AP Photo/Noah Berger)

२७ जेठ- कञ्चनपुर,  मिति २०८२।०२।२६ गते २३:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ भुराकोट स्थित सोही ठाउँ बस्ने करन थापाले सञ्चालन गरेको एक तले टिनले छाएको कच्ची किराना पसलमा आगलागी हुँदा पसल भित्र रहेका टि-टेबल, डि-फ्रिज, चाउचाउ, बिष्कुट, सिलेण्डर ग्यास अन्य किराना लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु. १,५०,०००।– (एक लाख पचास हजार) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…