काभ्रेपलाञ्चोकमा रुखमा प्लाष्टिकको डोरीको पासो लगाई एक महिलाले गरिन आत्महत्या

२१ जेठ-काभ्रे, काभ्रेमा दुधिलोको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई एक महिलाले आत्महत्या गरेकि छन ।

बेथानचोक गाउँपालिका(५, च्याल्टी बस्ने प्रेम बहादुर लामाको श्रीमती अन्दाजी वर्ष ६४ कि प्रेम देबी लामा आफ्नै घरबाट अन्दाजी २०० मिटर टाढा बारिमा दुधिलोको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो ।

घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्