जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा समस्या 

१७ बैशाख- काठमाडौं, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या आएको छ ।

बुधबार राजधानीको कमलादीस्थित प्रज्ञाभवनको हलमा हुन लागेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या आएको हो ।

बुकिङमा कमजोरी देखिएको हुनाले सहभागीहरूले प्रवेश गर्न पाएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्