६ माघ- कैलाली, कैलालीमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
जिल्लाको बर्दगोरिया गाउँपालिका–२ झगडपुरस्थित सडकमा भे २ स ५६६१ नम्बरको अटो र सुदूरपश्चिम प्रदेश ०१–००९ प ४०५३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना भएको हो।



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…