अन्तर्वार्ता समाज

भिरबाट लडेर गम्भीर घाइते भएकी बालिकाको मृत्यु

भिरबाट लडेर गम्भीर घाइते भएकी बालिकाको मृत्यु

२९ पौष- बाजुरा, बाजुरामा भिरबाट लडेर गम्भीर घाइते भएकी बालिकाको मृत्यु भएको छ।

शनिवार भीरबाट लडेर गौमुल गाउँपालिका–५ कोटकी १६ वर्षीया विष्णुमाया रोकाया घाइते भएकी थिइन्। घाइते विष्णुमायालाई उपचारका लागि नजिकैको घटमुना अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उपचार सम्भब नभएपछि चिकित्सकले बाहिर लान रिफर गरिदिएका भए पनि आफन्तले आर्थिक अभावको कारण देखाएर सोही अस्पतालमा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…