२२ पौष- काठमाडौं, काठमाडौंको डिल्लीबजारको सडक पेटीमा एक जना मृतावस्थामा फेला परेका छन्।
सडक पेटीमा मृतावस्थामा फेला परेका अन्दाजी ६० वर्षीय पुरूष रहेका छन।
उनको हाल नाम, थर र वतन नखुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
आइतबार, २२ कात्तिक २०८३
© २०८३ सञ्जालहब । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…