अन्तर्राष्ट्रिय अन्तर्वार्ता अपराध खेलकूद दुर्घटना बिश्लेशण समाज

२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

९ पौष -नुवाकोट, २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ककनी गाउँपालिका-७ चतुराले बस्ने २९ वर्षीय सन्तराम तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सन्तरामले ती महिलालाई गत पुस ३ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…