अन्तर्राष्ट्रिय अन्तर्वार्ता अपराध खेलकूद दुर्घटना बिश्लेशण समाज

कञ्चनपुरको बेदकोटमा जुवातास खेलिरहेका १० जना पक्राउ

कञ्चनपुरको बेदकोटमा जुवातास खेलिरहेका १० जना पक्राउ

९ पौष – कञ्चनपुर, बेदकोट नगरपालिका-१० सिसैया बस्ने बिक्रम बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५४ वर्षीय हर्क बहादुर साउद समेत १० जनालाई  सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ हजार ४ सय २२ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…