अन्तर्राष्ट्रिय अन्तर्वार्ता खेलकूद दुर्घटना बिश्लेशण समाज

जेलमै हृदयाघातबाट मृत्यु

जेलमै हृदयाघातबाट मृत्यु
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

७ पौष-महोत्तरी, महोत्तरी कारागारमा लागूऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पुर्पक्षका निम्ति थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशाज सुनुवारको आइतबार हृदयाघातबाट मृत्यु भएको छ।

महोत्तरी जिल्ला अदालतको आदेशमा ६ महिनादेखि थुनामा रहेका उनलाई आज बिहान स्वास्थ्यमा असजिलो महसुस भएपछि तत्काल जलेश्वर अस्पताल पुर्‍याइएको थियो।

 

चिकित्सकले उनको हृदयाघातबाट मृत्यु भएको जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…