अन्तर्राष्ट्रिय अन्तर्वार्ता आर्थिक खेलकूद दुर्घटना बिश्लेशण समाज

आज बजार ५.६० अङ्कले घट्यो

आज बजार ५.६० अङ्कले घट्यो

३ पौष- काठमाडौ, आज बुधबार शेयर बजार ५.६० अङ्कले घटेर २६२८.२६ को विन्दुमा बन्द भएको हो ।

बजारमा ८१ हजार ४७ हजार ३२० कित्ता शेयरको खरिद बिक्री हुँदा ४ अर्ब २७ करोड ८२ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार शेयर बजार खुलेको पहिलो एक घण्टासम्म बजारमा तीव्र उतार चढाव देखिएको थियो तर बजार बन्द हुने समयमा घट्दै घट्दै गयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…