अन्तर्राष्ट्रिय अन्तर्वार्ता खेलकूद दुर्घटना बिश्लेशण राजनीति समाज

रवि लामिछानेलाई थप ५ दिन हिरासत अनुमति

रवि लामिछानेलाई थप ५ दिन हिरासत अनुमति

२७ मंसिर- काठमाडौं,  बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रास्वपका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

 

लामिछानेमाथि सहकारी ठगी संगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार लामिछानेमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…