अन्तर्राष्ट्रिय अन्तर्वार्ता खेलकूद दुर्घटना बिश्लेशण समाज

वनकालीमा एक जना पुरुषको शव फेला

वनकालीमा एक जना पुरुषको शव फेला
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

२६ मंसिर- काठमाडौँ, काठमाडौँ महानगरपालिका ८ पशुपति वनकाली पार्किङ नजिकै ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो।

उनी ईन्द्र बहादुर घले भन्ने खुले पनि अन्य विवरण प्रस्ट नभइसकेको प्रहरीले जानकारी दिएको छ।

यस घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…