कैलाली, कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको गौरीगंगा नगरपालिका–३ झिलस्थित पानी जमेको खाल्डोमा सोही नगरपालिका–३ वासुदेवका ६५ वर्षीय काले ढोली शुक्रवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
बिहीबार, १९ कात्तिक २०८३
© २०८३ सञ्जालहब । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…