६ श्रावन- कैलाली, कैलालीको गोदावरी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।
उनको उद्धार गरेर उपचारको लागि लगिएकोमा शुक्रवार राति उपचारकाक्रममा मालाखेती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार, २२ कात्तिक २०८३
© २०८३ सञ्जालहब । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…