अन्तर्वार्ता समाज

खोलाले बगाउँदा एक महिलाको मृत्यु

खोलाले बगाउँदा एक महिलाको मृत्यु

१९ आषाढ- कैलाली, कैलालीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।

जिल्लाको गौरीगंगास्थित कटनी खोलाले बगाउँदा गौरीगंंगा नगरपालिका–११ की २० वर्षीया सुस्मीता चौधरीको मृत्यु भएको हो।

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…