२९ जेष्ठ- कञ्चनपुर, कञ्चनपुरमा विस्फोट हुँदा एक जना घाइते भएका छन्। जिल्लाको वेदकोट नगरपालिका–२ मा साेमवार विस्फोट हुँदा विद्यार्थी रुपेश धामी घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे अनुसन्धान भईरहेको बताएको छ।
आइतबार, २२ कात्तिक २०८३
© २०८३ सञ्जालहब । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…