अन्तर्वार्ता समाज

सर्पले डसेर कैलालीमा एक बालकको मृत्यु

सर्पले डसेर कैलालीमा एक बालकको मृत्यु

२६ जेष्ठ- कैलाली, कैलालीमा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ।

उनलाई सुतेकोबेला सर्पले डसेको थियो। उनको उपचारकोक्रममा सेती  प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…